image
image

प्रि ओपन सेसन : करिब २ अंक बढ्यो नेप्से परिसूचक

काठमाडौँ, १५, साउन ।  आज आइतबार साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन गत शुक्रबार १३.०५ अंक बढेर २१४०.५२ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.७८ अंक बढेर २१४२.३१ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक घटेको छ ।

आज प्रि ओपन सेसनमा ५ स्टकको १२ लाख १९ हजार ७१४ रुपैयाँ ५० पैसा बराबरको ४ हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ । सोमध्ये ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।