image
image

शेयर बजारमा सामान्य अंकको गिरावट

कामठाडौँ, १७, साउन ।  साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयरबजारमा झिनो अंकले घटेको छ । उतारचढावकाबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २.८१ प्रतिशतले घटेर २१९३ विन्दुमा पुगेको छ ।

नेप्समा सूचीकृत २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोडमाथिको कारोबार भएको छ ।

अघिल्ला दुई दिनको कारोबारको तुलनामा आज कारोबार रकम घट्न पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको आज एकैदिन २९ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।