image
image

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९ जनाले ११ कित्ता सेयर पाए

कामठाडौँ, १७, साउन । मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडले आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा मंगलबार बाँडफाँट गरेको हो। 

मागभन्दा धेरै आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको छ। कम्पनीका अनुसार आवेदन दिएकामध्यबाट १० कित्ताका दरले एक लाख ९ हजार ३६५ र ११ कित्ताका दरले ९ जना आवेदकले सेयर पाएका छन्। 

आईपीओमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।