image
image

थपिए हजार बढी कोरोना संक्रमित, २ को मृत्यु

काठमाडौँ, २४, साउन । मंगलबार एकै दिन एक हजार बढी कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आज मात्रै १ हजार ९० जनामा कोरोना देखिएको हो।

पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० र एन्टीजेनबाट परीक्षण गर्दा ५ सय ३० मा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनबाट मंगलबार दुई जनाको मृत्यु भएको छ। कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।