image
image

बंगलादेशमा एक सातामै पेट्रोल र डिजेलको मूल्य ५० प्रतिशतले वृद्धि

काठमाडौँ, २९, साउन । बंगलादेशमा एक सातामै पेट्रोल र डिजेलको मूल्य ५० प्रतिशत भन्दा बढीले बढेको छ ।

बंगलादेशले यो मुद्रास्फीतिका लागि युक्रेन युद्धलाई दोष दिइरहेको छ तर आक्रोशित जनता सडकमा उत्रिएका छन् । बंगलादेश श्रीलंका र पाकिस्तानपछि तेस्रो दक्षिण एसियाली देश हो । मुद्रास्फीति आकासिँदै गर्दा बंगलादेशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ऋण मागेको छ ।

बंगलादेशमा पेट्रोलको मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य पनि ४२.५ प्रतिशतले बढेको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।