image
image

अदिती र धीरजको कमब्याक चलचित्र ‘बाबरीको ट्रेलर रिलिज

काठमाडौँ, ३०, साउन । नेपाली कथानक चलचित्र ‘बाबरी’को ट्रेलर रिलिज भएको छ । धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्र ‘बाबरी’को ट्रेलर रिलिज गरिएको हो । 

सार्वजनिक ट्रेलर त्रिकोणात्मक प्रेम कथामा आधारित छ । चलचित्रले युवतीको प्रेमका लागि दुई युवकले गर्ने संघर्ष देखाइएको छ । 

‘इन्टु मिन्टु लण्डनमा’पछि धीरज मगरको यो कमब्याक चलचित्र हो ।  अदितीको पनि ‘कृ’पछि यो कमब्याक चलचित्र हो ।

‘बाबरी’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । चलचित्र असोज १४ गते रिलिज हुँदै छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।