image
image

आज कति पुग्यो तरकारीको बजार भाउ ? हेर्नुहोस् मूल्यसुचीसहित

काठमाडौँ, ३१, साउन ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।  

मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५९ रुपैयाँ तोकिएको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ७५ रहेको छ । अनार २९० रुपैयाँ र केरा दर्जनको १५६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 
स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, कागती २३० रुपैयाँ, कुरिलो ४७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ३२ रुपैयाँ ६० पैसा प्रति केजी तोकिएको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।