image
image

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १, भदौ । साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजार झिनो अंकले घट्न पुगेको छ । 

अघिल्लो कारोबार दिन अर्थात मंगलबार २४.८३ अंक घटेर २०४१.८३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३६ अंकले घटेर २०४०.७० को बिन्दुमा पुगेको छ । 

नेप्से परिसूचक घटेसँगै आज कारोबार समेत घट्न पुगेको छ ।  हिजो २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ४० करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।

सो रकम बराबरको कारोबार भएको शेयरबजारमा आज सर्वाधिक रिडी हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । आज कम्पनीको एकैदिन १८ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।