image
image

प्रि ओपन सेसन : झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, ६, भदौ ।  आज सोमबार साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन आइतबार ७.७२ अंक घटेर २०६०.५५ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ०.४८ अंक बढेर २०६१.०३ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२० अंक बढेको छ ।

आज प्रि ओपन सेसनमा ६ स्टकको २ लाख १३ हजार १७६ रुपैयाँ ५९ पैसा बराबरको ५८८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।