image
image

अमेरिकामा मन्दीको संकेतले एसियाली बजारमा पहिरो

काठमाडौँ, १३, भदौ ।  अमेरिकामा मन्दीको संकेतले एसियाली शेयर बजारमा पहिरो गएको छ । आज सोमबारको कारोबारमा एसियाली बजार पहिरो गएको हो । 

जापानको निक्केई २.७१ प्रतिशतको ठूलो गिरावटका साथ कारोबार गरिरहेको छ । हङकङको ह्याङसेङमा ०.७८ प्रतिशत र चीनको सांघाई कम्पोजिटमा ०.१४ प्रतिशतले घटेको छ । 

यसको प्रभाव आज भारतीय सेयर बजारमा देखिएको छ । कारोबार सुरु हुनुअघि नै सेन्सेक्स प्रि–ओपन सेसनमा करिब १५०० अंकले घटेको छ । प्रि–ओपन सेसन खुलेपछि बीएसई सेन्सेक्स र एनएसई निफ्टी ठूलो गिरावटमा हो ।

आर्थिक मन्दीपछि पनि अमेरिकामा ब्याजदर बढेकोले राहत नपाउने संकेतका कारण विश्वभरका बजारमा भारी गिरावट आएको छ । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
100%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।