image
image

बिहीबार सुन–चाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ, १६, भदौ ।  बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य ह्वात्तै घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोलाको मूल्य ९३ हजार रुपैंया कायम भएको छ । हिजो (बुधबार) सुनको मूल्य प्रतितोला ९४ हजार रहेको थियो । 

आज तेजाबी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले चाँदी १ हजार १३० रुपैयाँमा कारोबार भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।