image
image
अब आईपीओ भर्दा ५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने

अब आईपीओ भर्दा ५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने

काठमाडौँ, २०, भदौ ।  आईपीओ भर्दा अब सि-आश्वा शुल्कबापत ५ रुपैयाँमात्रै तिर्नु पर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले आईपीओ भर्दा ५ रुपैयाँभन्दा बढी आश्वा शुल्क लिन नपाउने निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले आईपीओ भर्दा अधिकतम् १०० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । यद्यपि केही बैंकहरुले भने निःशुल्क सेवा दिँदै आएका थिए

बैंक तथा वित्तीय संस्थाहरुले लिने शुल्कबाट १ रुपैयाँ सीडीएसी, १ प्रबन्धक कम्पनीलाई जान्छ भने बाँकी रकम बैंक आफैँले राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।