image
image

प्रि ओपन सेसनमा बढ्यो नेप्से, १ हजार कित्ता शेयर खरिदबिक्री

काठमाडौँ, २०, भदौ ।  साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ६.६८ अंक बढेर १९७७.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १ अंक बढेर १९७८.३० विन्दुमा पुगेको छ। 

सोमबार प्रि ओपन सेसनमा १५ स्टकको ४ लाख १७ हजार ७८१ रुपैयाँ बराबरको १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ वटा स्टकको मूल्य बढेको छ भने ५ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।