image
image

झिनो अंक घट्यो नेप्से परिसूचक, २१४ कित्ता शेयर खरिद बिक्री

काठमाडौँ, २२, भदौ । आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ ।

अघिल्लो कारोबारको दिन मंगलबार २१.१६ अंक घटेर १९५१.८४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.६४ अंक घटेर १९५१.२१ विन्दुमा झरेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०७ अंक बढेको छ ।

बुधबार प्रि ओपन सेसनमा १५ स्टकको ८८ हजार ४६९ रुपैयाँ बराबरको २१४ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ७ वटा स्टकको मूल्य बढेको छ भने ७ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।