image
image

राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौँ, २८, भदौ । नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १० अर्बको ट्रेजरी बिक्री गर्ने भएको हो । सार्वजनिक बोलकबोलमार्फत दुई किसिमको बिल बिक्री गर्न लागेको बैंकले समान ५÷५ अर्ब रुपैयाँ छुट्याएको छ । 

यसअघि बैंकले भदौ २० गते ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । जसमा न्यूनतम ८.८३९९ प्रतिशत र अधिकतममा ९.२००० प्रतिशतमा ९.०५९० प्रतिशतको कटअफ ब्याजदरमा बैंकले ट्रेजरी बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।