image
image

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, २९, भदौ ।  आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ ।

हिजो मंगलबार २१.३० अंक बढेर १९३४.०५ विन्दुमा बन्द भएको नेप्से आज उक्त  सेसनमा २.३२ अंक बढेर १९३६.३७ विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंक बढेको छ ।

आज प्रि ओपन सेसनमा १४ स्टकको ३ लाख ४ हजार ७११ रुपैयाँ ३० पैसा बराबरको ५०१ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ११ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ । 

बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।