image
image

असोज १ गतेदेखि यस्तो हुने छ मुक्तिनाथ विकास बैंक ब्याजदर, कुनमा कति ?

काठमाडौँ, ३१, भदौ । मुक्तिनाथ विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते) देखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर बढाएको हो ।

६ महिना देखि नबढेको ब्याजदर भदौ ३० गते बसेको नेपाल बैंकर्स संघको बैठकले राष्ट्र बैंकको निर्देशनमा रहि बैंकहरुले आफुखुसी ब्याजदर निर्धारण गर्ने पाउने निर्णय गरेसँगै आज सबै बैंकले ब्याजदर बढाएका हुन । मुक्तिनाथ विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अन्तर्गत बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम १० प्रतिशत निर्धारण गरेको छ ।

त्यस्तै, मुद्दति खातामा न्यूनतम ११ प्रतिशतदेखि अधिकतम १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।