image
image

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से, साढे १ लाख बढीको कारोबार

काठमाडौँ, २, असोज । साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक घटेको छ।

गत शुक्रबार १४.१० अंक घटेर १९१०.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१८ अंक घटेर १९१०.२० विन्दुमा झरेको छ। 

आइतबार प्रि ओपन सेसनमा १७ स्टकको १ लाख ६६ हजार १०४ रुपैयाँ बराबरको ४५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ वटा स्टकको मूल्य बढेको छ भने ७ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।