image
image

३ महिनामा कच्चा तेलको मूल्य ३० डलरले घट्यो

काठमाडौँ, ३, असोज । पछिल्लो तीन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा लगभग ३० डलरले तल झरेको छ। 

जुनको सुरुदेखि नै अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरले घटेको हो। 

सोमबारको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुड ९७ सेन्ट बढेर ९२.३२ डलर प्रतिब्यारेल पुगेको थियो। त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) ८४ सेन्टले बढेर ८५.९५ डलर प्रतिब्यारेल पुगेको छ। 

अमेरिका र धेरै युरोपेली देशहरुमा मन्दीको संकेत तथा चीनमा कोरोना संक्रमित बढेसँगै आर्थिक गतिविधि प्रभावित हुने सम्भावना छ। यसले आगामी दिनमा तेलको माग अझै प्रभावित हुने विज्ञहरु बताउँछन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।