image
image

दसैंका लागि अहिलेनै ८० प्रतिशत हवाई टिकट बुकिङ, हवाई भाडा पनि आकासियो

काठमाडौँ, ४, असोज । दशैँका लागि आन्तरिक हवाई टिकटको ८० प्रतिशत बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका सेवा प्रदायक कम्पनीहरुले दशैँका लागि भनेर ८० प्रतिशत अग्रिम टिकट बुकिङ भइसकेको जनाएका छन् । 

दशैँका लागि अग्रिम हवाई टिकट बुकिङ खुला भएसँगै ८० प्रतिशत टिकट बुकिङ भइसकेको सेवा प्रदायकले जनाएका छन् । 

सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ भएको छ । बुद्ध एयरको हालसम्म ४० प्रतिशत, यती एयरको ७० प्रतिशत र गुण एयरलाइन्सको ८० प्रतिशत टिकट बुकिङ भएको हो । 

सँगै, हवाई भाडा पनि बढेको छ । 
 

जानका लागि कुन गन्तब्यका लागि कति भाडादर (घटस्थापनाको दिन)

गन्तव्य

सुरुवाती भाडादर

अधिकतम भाडादर

सामान्यतया सुरुवाती भाडादर

काठमाडौं-विराटनगर

८,८९०/-

१०,२०५/-

५,५००/-

काठमाडौं-धनगढी

१४,०२५/-

१७,०२५/-

७,५००/-

काठमाडौं-भैरहवा

७,५४५/-

८,६७५/-

५,०००/-

काठमाडौं-भद्रपुर

९,५३५/-

१२,९५५/-

६,२५०/-

काठमाडौं-नेपालगञ्ज

१०,५२०/-

१२,७८०/-

६,८५०/-

काठमाडौ-पोखरा

४७००/-

६,९८५/-

४,१००/-

काठमाडौं-भरतपुर

४,९९०/-

४,९९०/-

४,३९०/-

काठमाडौं-जनकपुर

५,४२०/-

५,८६०/-

३,९५०/-

 

काठमाडौं फर्कनका लागि कति छ भाडादर (टिकाको दिन)

गन्तव्य

सुरुवाती भाडादर

अधिकतम भाडादर

विराटनगर-काठमाडौं

४,५००/-

१०,१०५/-

धनगढी-काठमाडौं

६,५००/-

१६,९२५/-

भैरहवा-काठमाडौं

४,२००/-

८,६७५/-

भद्रपुर-काठमाडौं

५,२४५/-

१२,८५५/-

नेपालगञ्ज-काठमाडौं

५,८५०/-

१३,८८०/-

पोखरा-काठमाडौं

४,१००/-

६,८८५/-

भरतपुर-काठमाडौं

४,२९०/-

४,८९०/-

जनकपुर-काठमाडौं

३,१५०/-

५,७६०/-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।