image
image

प्रि ओपन सेसनमा घट्यो नेप्से

काठमाडौँ, ६, असोज । आज बिहिवार  प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से  ०.०१ अंकले घटेको छ । प्रि ओपन सेसनमा सूचक ०.०१  अंकले घटेर १८४८.७९ को बिन्दुमा पुगेको छ ।

प्रि ओपन सेसनमा ४ कम्पनीको ४०  कित्ता शेयर खरिद बिक्रिबाट ३१ हजार ३ सय ३२ रुपैयाँको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।