image
image

४० अर्बको ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौँ, ६, असोज ।नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापनको लागि ४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बोलकबोल प्रकृयाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएका ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्न लागेको हो ।

ट्रेजरी बिल बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आज ३ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बोलकबोल आवेदनका आधारमा बैंकले शुक्रबार ट्रेजरी खरिद गर्नेछ ।

केन्द्रिय बैंकले बैंकहरुमा तरलता व्यवस्थापन गर्न समयसमयमा यस्ता उपकरणहरु बिक्री तथा खरिद गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।