image
image

दुई महिनामा ६ अर्बको मोबाइल फोन नेपाल भित्रिए

काठमाडौँ, १०, असोज ।चालु आर्थिक बर्षको दुई महिनामा ६ अर्ब बराबरका स्मार्टफोन नेपाल भित्रिएका छन् । आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार नेपालमा ६ अर्ब बराबरका ४ लाख ३८ हजार पिस मोबाइल आयात भएको हो ।

तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७८/०७९मा १० अर्बका १४ लाख ९८ हजार पिस मोबाइल आयात भएको थियो । गत बर्ष भन्दा चालु आवमा ४ अर्ब रुपैयाँले मोबाइल आयात घटेको भन्सार विभागले जनाएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले गत भदौं ३० गते अवैध मोबाइल आयातलाई प्रतिस्थापन गर्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गरेको छ ।

भदौं अगाडीसम्म अवैघ मोबाइल भित्रिएपनि असोजदेखि चोरिपैठारीबाट आउने मोबाइल रोकिने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।