एक महिनामा ६ करोडको चिउरा निर्यात
काठमाडौँ, १०, असोज । पछिल्लो समय नेपालमा दही चिउराको संस्कृति हराउँदै गएको अवस्थामा नेपाली चिउरा विस्तारै विदेशी बजार पाउन थालेको छ ।
चालु आर्थिक वर्षको भदौ महिना भने ६ करोडभन्दा बढी मूल्य बराबरको चिउरा विदेश निर्यात भएको छ । तथ्यांकअनुसार भदौ महिनामा ६ करोड ८८ लाखको चिउरा भारतमा निर्यात भएको छ । उक्त मूल्य बराबरको चिउरा आयात गर्दा सरकारले ४ लाख ४० हजाररको राजश्ज संकलन गरेको छ ।
सोही महिनामा नेपालमा विभिन्न देशबाट ४ करोड रुपैयाँ बराबरको चिउरा आयात भएको छ । विभागको तथ्यांकअनुसार भदौमा कुल ४ करोड ६२ लाख १९ हजार रुपैयाँको चिउरा आयात भएको हो ।