image
image

दैनिक नयाँ रेकर्ड बनाउँदै डलरको मूल्य

कामठाडौँ, ११, असोज । अमेरिकी डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। बढ्दो क्रममा रहेको डलरको मूल्य मंगलबार पनि नयाँ उचाइमा पुगेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार मंगलबार अमेरिकी डलरको मूल्य १३० रुपैयाँ ९० पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १३० रुपैयाँ ९० पैसा खर्च गर्नु पर्ने भएको छ।

आइतबार अमेरिकी डलरको मूल्य  १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो। 

पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। मंगलबार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।