image
image

१८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल्स नवीकरण गर्दै सरकार

काठमाडौँ, ३०, असोज ।सरकारले १८ अर्ब २० करोड बराबरको ट्रेजरी बिल्स परिपक्क भएपछि नवीकरण गर्ने भएको छ ।

सरकारले असोज ३१ गते सोमबार १८ अर्ब २० करोड पुरानो ट्रेजरी बिल्सलाई नवीकरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले २ अर्ब बराबरको २८ दिने, ५ अर्ब २० करोडको ९१ दिने, ५ अर्बको १८२ दिने तथा ६ अर्बको ३६४ दिने ट्रेजरी बिल्स नवीकरण गर्न लागिएको जनाएको छ ।

सरकारले यसभन्दा अघि असोज २४ गते १८ अर्ब २५ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्स नविरकण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।