image
image

राजस्व संकलन गत वर्षको भन्दा पनि घट्यो

काठमाडौँ, १, कात्तिक । सरकारको राजस्व संकलन गत वर्षको तुलनामा कम देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ खर्ब ५५ अर्ब रुपैयाँ रावस्व उठाएको सरकारले चालु आर्थिक वर्षको सोहि अवधिमा २ खर्ब ८ अर्ब रुपैयाँ मात्रै राजस्व उठाएको छ।

यस वर्ष सरकारले गत वर्षभन्दा पनि धेरै राजस्व उठाउने लक्ष्य लिएको छ। गत वर्ष ११ खर्ब ८० अर्बको लक्ष्य लिएकोमा यस वर्ष १४ खर्ब ३ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासको राजस्व हेर्दा यस वर्ष राजस्व संकलन घट्ने देखिएको छ। जसले गर्दा सरकारलाई लक्ष्य अनुसार राजस्व उठाउन कठिन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।