image
image

धौलागिरी लघुवित्तको १० लाख ३१ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

काठमाडौँ, ३, कात्तिक । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ३ लाख ३१ हजार कित्ता शेयर र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता शेयर गरी १० लाख ३१ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १४८ रुपैयाँ ६६ पैसा देखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस रेन्जमा रहेर आइतबार पहिलो कारोबार खुल्नेछ ।

कम्पनीको शेयरलाई नेप्सेले म्ीद्यक् कारोबार संकेत प्रदान गरेको छ । सोहि कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।