image
image

सेयर बजार हरियाली कायमै, डेढ अर्ब पुग्न लाग्यो कारोबार

काठमाडौँ, १६, कार्तिक । शेयर बजार बढ्ने क्रम जारी छ । आज तेस्रो दिन पनि बजार बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.३२ अंकले बढेको हो । ०.३८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९३८.३० अंकमा उक्लिएको छ ।

आज २२७ कम्पनीका ४३ लाख ४६ हजार ७ सय ८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८ सय ७५ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार बढे पनि बैंकिङ, ट्रेडिङ र निर्जीवन बीमा समूह क्रमशः २.६१, २२.९७ र १.६२ अंकले घटेका छन् भने बाँमी समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह ५५.१३ अंकले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।