image
image

प्रि ओपन सेसन : नेप्से परिसूचक १ अंकले बढ्यो

काठमाडौँ, १७, कार्तिक । आज साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन बुधबार ७.३२ अंक बढेर १९३८.३० विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.१९ अंक बढेर १९३९.५० विन्दुमा पुगेको छ। यस दिन उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ ।

बिहीबार प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ३३ हजार ४७२ रुपैयाँ बराबरको ७९७ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ । 

बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।