image
image

रिक्त पदको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, १७, कार्तिक । स्वास्थ्य मन्त्रालयले आफू मातहतका कार्यालयलाई स्वास्थ्य सेवाका सातौं र आठौं तहमा रिक्त रहेका पदहरुको विवरण तीन दिन भित्र उपलव्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयले लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आर्थिक वर्ष २०७९/८० मा रिक्त पदहरुको पदपूर्ति गर्ने प्रयोगनका लागि विवरण माग गरेको जनाएको हो।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग देखि प्रतिष्ठान तथा अस्पतालहरु तालीम केन्द्र गरी आफू मातहतका २६ वटा निकायलाई पत्र पठाएको छ। उसले सूचनामा विवरण पठाउने भन्दै नमूना समेत उल्लेख गरेको छ।
No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।