image
image

सेयर बजार ३९ अंकले घट्यो, कारोबार रकम १ अर्ब ४० करोड

काठमाडौँ, २३, कार्तिक ।  बुधबार सेयर बजार परिसूचक ३९ अंकले घटेको छ। साताको चौथो कारोबारमा बजार परिसूचक ३९.१५ अंक घटेको हो ।  तीव्र उतारद्बढावकाबीच अन्त्यमा बजार परिसूचक २ प्रतिशतले घटेर १९१७.२२ मा झरेको छ। यस्तै 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ७.६८ अंक घटेर ३७६.५३ मा झरेको छ।

बजारसँगै आज अधिकांस परिसूचक घटेका छन् । उप-समूहतर्फ कारोबार भएका १३ ओटै समूहको सेयर मूल्य घटेको छ। सबैभन्दा बढी फाइनान्स समूह ४.७३ प्रतिशतलेर् घटेको छ।

३९ अंकले घटेको बजारमा आज कारोबार भएका २२३ कम्पनीको १ अर्ब ४० करोड ७३ लाख ९५ ४ सय ३७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। यस्तै ३६ लाख ९७  हजार ७ सय २३ कित्ता सेयर २४ हजार ३ सय ८८ पटकमा खरिद बिक्री भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।