image
image

प्रि–ओपनिङमा सवा ६ लाखको कारोबार

काठमाडौँ, २९, कार्तिक । प्रि–ओपनिङ सेसनमा सेयर कारोबार स्थिर प्रायः बनेको छ ।

बजार मापन गर्ने सूचक ०.७६ अंकले बढेर परिसूचक १९०५.२१ बिन्दुमा रोकिएको छ ।

७ कम्पनीको ९५६ कित्ता सेयर ६ लाख २६ हजार २५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा जीवन बीमा समूहको उपसूचक ४३.५५ र माइक्रोफाइनान्स समूहको उपूचक १.८१ अंकले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।