image
image

बेलायतमा मुद्रास्फीति ११.१ प्रतिशत पुग्यो, ४१ वर्षयताकै उच्च महँगी

काठमाडौँ, १, मंसिर । बेलायतको अर्थतन्त्रमा  झन झन संकट देखिएको छ। युक्रेन र रुस युद्धका कारण इनर्जी कस्ट बढ्दा बेलायतमा अक्टोबर महिनादेखि मुद्रास्फीति झनै बढेको छ। विगत १२ महिनामा बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतबाट बढेर ११.१ प्रतिशत पुगेको हो। 

हाल बेलायतमा खाद्य तथा ग्यासको मूल्य अत्याधिक मात्रामा बढेको छ। गएको एक वर्षमा ग्यासको मूल्य मात्रै १३० प्रतिशतले बढेको छ भने विद्युको लागत ६६ प्रतिशतले बढेको छ। 

केही समयपहिले बैंक अफ इंग्ल्यान्डले सन् २०२४ सम्म मन्दीमा जाने चेतावनी दिएको छ। यही चेतावनीबीच बेलायतका नयाँ अर्थमन्त्रीले आगामी बिहीबार बजेट प्रस्तुत गर्दैछन्। एजेन्सी- 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।