image
image

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ, १, मंसिर । नेपाली बजारमा सुनको मूल्य बिहीबार ओरालो लागेको छ । कात्तिक ३० गतेको तुलनामा आज सुनको मूल्य घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको मूल्य प्रतितोलामा रु. ४०० ले घटेर आज ९८ हजार रुपैयाँमा कारोबार हुने जनाएको छ ।  

कात्तिक ३० गते सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ थियो । 

यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९७ हजार ९०० बाट घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । 

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ रहेकोमा घटेर आज १२ सय ८५ रुपैयाँ कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।