image
image

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार मंगलबारदेखि खुल्ला हुने

काठमाडौँ, २, मंसिर । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको आगामी मंगलबारदेखि कारोबार खुल्ला हुने भएको छ।

धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए। सोही अनुसार आगामी मंगलबारदेखि यी दुई बैंकको शेयर कारोबार खुल्ने भएको छ । 

हाल मर्जरका कारण ३४ वटा कम्पनीको शेयर कारोबार रोक्का छ। धितोपत्र बोर्डले शेयर कारोबार खोल्न मिल्ने गरी नयाँ निर्देशका जारी गरेपनि अन्य कम्पनीले भने कारोबार खोल्नका लागि निवेदन नै दिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।