image
image

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने वृद्धि

काठमाडौँ, ९, मंसिर । साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो। योसँगै आज प्रतितोला सुनको मूल्य ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ रहेको थियो । 

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको थियो। हिजो तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार ३०५ रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।