image
image

सुन र चाँदीको मूल्य स्थिर

काठमाडौँ, ११, मंसिर । पछिल्लो तीन दिनदेखी सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा केही उतार चढाव देखिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय र तेजावी सुनको मूल्य ९७ हजार तीन सय रुपैयाँ रहेको महासंघले जनाएको छ । यो मूल्य बिहीबारदेखिकै निरन्तर भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेपनि शुक्रबार र आइतबार भने चाँदीको मूल्य प्रतितोला १ हजार २९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।