image
image

दुई दिन स्थिर रहेको सुनको मूल्य सोमबार घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ, १२, मंसिर । लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य सोमबार घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ र  तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन प्रतितोला सुन ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन मूल्य ९७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ भएको छ। हिजो आइतबार मूल्य स्थिर रहँदै चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।