image
image

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट

काठमाडौँ, १४, मंसिर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट) को मूल्य जनवरीदेखि न्यून स्तरमा छ। तेलको मूल्य अहिले प्रतिब्यारेल ८१ डलरमा झरेको छ। अमेरिकी कच्चा तेल प्रतिब्यारेल ७४ डलरको नजिक पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको एक महिनापछि यसको प्रभाव भारतीय बजारमा देखिन थालेको छ।

कच्चा तेलको मूल्य घटेसँगै भारमा पेट्रोल र डिजेलको मूल्य १४ रुपैयाँसम्म घट्न सक्ने अनुमान गरिएको छ। एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।