image
image

रु.१ हजार दरका नोट भारतीय सरकारी कम्पनीले छाप्ने

काठमाडौँ, १५, मंसिर । भारतको सरकारी कम्पनीले नेपालको रु. १ हजार दरका नोट छाप्ने ठक्का पाएको छ।

नेपाल राष्ट्र बैंकले रु. १ हजार दरका नयाँ नोट छाप्न भारतको सरकारी कम्पनी ‘सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड’ ठेक्का दिएको हो । यो कम्पनीले ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा पाएको छ।

राष्ट्र बैंकले उक्त कम्पनीसँग ठेक्का सम्झौता गर्ने गरी बुधबार आशयपत्र जारी गरेको छ। जसअनुसार उक्त कम्पनीले नयाँ नोटको डिजाइन, छपाइ र ढुवानीको काम गर्नेछ। 

राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले १ करोड ११ लाख ३४ हजार ३०६ अमेरिकी डलरमा नयाँ नोट छाप्ने कबोल गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।