image
image

मोलुङ हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति, ३५ लाख ३१ हजार कित्ता बिक्रीमा आउँदै

काठमाडौँ, २१, मंसिर । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मोलुङ हाइड्रोपावरलाई गत मंसिर १५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो। अब यो कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ। 

यो सार्वजनिक निष्कासन चुक्तापुँजीको ४४ प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड २५ लाख रुपैयाँ पुग्नेछ। 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 


facebook sharing button
twitter sharing button
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।