image
image

सिटिजन लाइफद्धारा घातक रोग बापतको ४ लाख ७५ हजार बीमा दाबी भुक्तानी

काठमाडौँ, २२, मंसिर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा रकम भुक्तानी गरेको छ । 

कम्पनीको तम्घास शाखाले (प्यारालाइसिस) घातक रोग बापत पाँच लाख उपचार खर्च दिएको छ । 

प्युठान गौमुखी गाउँपालिका वडा नम्बर २ घर भएका नरजित राना मगरले ३ हजार ७ सय ८ रुपैयाँ बराबरको बीमा गरेका थिए । उनी वैदेशिक रोजगारको सिलसिलामा साउदी अरवियामा काम गर्दै गर्दा उनलाई प्यारालाइसीस भई नेपाल फर्केका थिए । हाल उपचारकै क्रममा रहेका उनलाई सिटिजन लाइफले कर कट्टा गरी जम्मा ४ लाख ७५ हजार १८५ रुपैयाँ प्रदान गरेको छ ।

नरजितले भने ‘मलाई थाहा पनि थिएन पछि फाइल हेर्दा देखे बुझाएको पैसा मात्र पाइन्छ भन्दै 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।