image
image

युट्युबको एक नम्बर ट्रेन्डिङमा चलचित्र ‘मारुनी’

काठमाडौँ । नेपाली कथानक चलचित्र 'मारुनी' युट्युबमा अपलोड गरेको दुई दिनमै एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ।  

गतवर्ष भदौमा प्रदर्शनमा आएको चलचित्रलाई बुढासुब्बा डिजिटलले बिहीबार युट्युबमा सार्वजनिक गरेको हो । 

नवल नेपालको निर्देशनमा पुनम गौतम निर्मात्री रहेको मारुनीलाई युट्युबमा हालसम्म १० लाखले हेरेका छन । 

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
100%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।