image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३, पुस । नेपाल राष्ट्र बैँकले आक्ष्तबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४० पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६९ पैसा र बिक्री दर १६१ रूपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 132.3 132.9

EUR (European Euro)

1 140.4 141.03

GBP (UK Pound Sterling)

1 160.69 161.42

CHF (Swiss Franc)

1 142.26 142.9

AUD (Australian Dollar)

1 88.47 88.87

CAD (Canadian Dollar)

1 96.77 97.21

SGD (Singapore Dollar)

1 97.35 97.8

JPY (Japanese Yen)

10 9.65 9.69

CNY (Chinese Yuan)

1 18.97 19.05

SAR (Saudi Arabian Riyal)

1 35.18 35.34

QAR (Qatari Riyal)

1 36.18 36.35

THB (Thai Baht)

1 3.78 3.8

AED (UAE Dirham)

1 36.02 36.19

MYR (Malaysian Ringgit)

1 29.9 30.04

KRW (South Korean Won)

100 10.09 10.13

SEK (Swedish Kroner)

1 12.74 12.8

DKK (Danish Kroner)

1 18.87 18.96

HKD (Hong Kong Dollar)

1 17 17.08

KWD (Kuwaity Dinar)

1 431.13 433.08

BHD (Bahrain Dinar)

1 350.93 352.52
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।