image
image

प्रि–ओपनिङमा सेयर बजारमा सामान्य सुधार, सवा ६ लाखको कारोबार

काठमाडौँ, ३, पुस ।  प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १.०४ अंकले बढेर परिसूचक १८८३.६५ बिन्दुमा रोकिएको छ ।

१७ कम्पनीको १ हजार ६६५ कित्ता सेयर ६ लाख २९ हजार ५३६ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा विकास बैंक समूहको उपसूचक ३.०७, उत्पादन तथा प्रशोधन ६६.३७, निर्जीबन बीमा समूहको उपसूचक १८.१० अंकले बढेको छ ।

यस्तै बैंकिङ समूहको ०.७० जलविद्युत समूहको उपसूचक ०.१४ अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।