image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ५, पुस । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३८ पैसा र बिक्री दर १४१ रूपैयाँ ०२ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २५ पैसा र बिक्री दर १६१ रूपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 132.04 132.64

EUR (European Euro)

1 140.38 141.02

GBP (UK Pound Sterling)

1 161.25 161.99

CHF (Swiss Franc)

1 141.92 142.56

AUD (Australian Dollar)

1 88.82 89.23

CAD (Canadian Dollar)

1 96.78 97.21

SGD (Singapore Dollar)

1 97.4 97.84

JPY (Japanese Yen)

10 9.7 9.75

CNY (Chinese Yuan)

1 18.94 19.03

SAR (Saudi Arabian Riyal)

1 35.09 35.25

QAR (Qatari Riyal)

1 36.12 36.28

THB (Thai Baht)

1 3.79 3.81

AED (UAE Dirham)

1 35.95 36.12

MYR (Malaysian Ringgit)

1 29.84 29.97

KRW (South Korean Won)

100 10.16 10.21

SEK (Swedish Kroner)

1 12.77 12.83

DKK (Danish Kroner)

1 18.87 18.96

HKD (Hong Kong Dollar)

1 16.97 17.05

KWD (Kuwaity Dinar)

1 430.81 432.77

BHD (Bahrain Dinar)

1 350.25 351.84
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।