image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ६, पुस । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४७ पैसा र बिक्री दर १४१ रूपैयाँ ११ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ५० पैसा र बिक्री दर १६१ रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 132.12 132.72

EUR (European Euro)

1 140.47 141.11

GBP (UK Pound Sterling)

1 160.5 161.23

CHF (Swiss Franc)

1 142.66 143.31

AUD (Australian Dollar)

1 88.3 88.7

CAD (Canadian Dollar)

1 97.07 97.51

SGD (Singapore Dollar)

1 97.82 98.26

JPY (Japanese Yen)

10 9.99 10.04

CNY (Chinese Yuan)

1 18.97 19.06

SAR (Saudi Arabian Riyal)

1 35.12 35.28

QAR (Qatari Riyal)

1 36.16 36.33

THB (Thai Baht)

1 3.8 3.82

AED (UAE Dirham)

1 35.97 36.14

MYR (Malaysian Ringgit)

1 29.8 29.94

KRW (South Korean Won)

100 10.28 10.33

SEK (Swedish Kroner)

1 12.72 12.78

DKK (Danish Kroner)

1 18.88 18.97

HKD (Hong Kong Dollar)

1 16.97 17.05

KWD (Kuwaity Dinar)

1 431.48 433.44

BHD (Bahrain Dinar)

1 350.46 352.05

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।