image
image

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७, पुस । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३३ पैसा र बिक्री दर १४०१ रूपैयाँ ९७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४८ पैसा र बिक्री दर १६१ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  


Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 132.2 132.8

EUR (European Euro)

1 140.33 140.97

GBP (UK Pound Sterling)

1 160.48 161.21

CHF (Swiss Franc)

1 142.73 143.38

AUD (Australian Dollar)

1 88.25 88.65

CAD (Canadian Dollar)

1 97.08 97.53

SGD (Singapore Dollar)

1 97.79 98.24

JPY (Japanese Yen)

10 10.04 10.09

CNY (Chinese Yuan)

1 18.96 19.04

SAR (Saudi Arabian Riyal)

1 35.14 35.3

QAR (Qatari Riyal)

1 36.19 36.35

THB (Thai Baht)

1 3.81 3.82

AED (UAE Dirham)

1 36 36.16

MYR (Malaysian Ringgit)

1 29.79 29.93

KRW (South Korean Won)

100 10.26 10.31

SEK (Swedish Kroner)

1 12.68 12.74

DKK (Danish Kroner)

1 18.86 18.95

HKD (Hong Kong Dollar)

1 16.96 17.04

KWD (Kuwaity Dinar)

1 431.7 433.66

BHD (Bahrain Dinar)

1 350.67 352.26

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।