image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ११, पुस । नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४३ पैसा र बिक्री दर १४१ रूपैयाँ ०७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५३ पैसा र बिक्री दर १६० रूपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 132.28 132.88

EUR (European Euro)

1 140.43 141.07

GBP (UK Pound Sterling)

1 159.53 160.25

CHF (Swiss Franc)

1 141.68 142.32

AUD (Australian Dollar)

1 88.87 89.27

CAD (Canadian Dollar)

1 97.26 97.71

SGD (Singapore Dollar)

1 97.82 98.26

JPY (Japanese Yen)

10 9.96 10.01

CNY (Chinese Yuan)

1 18.92 19.01

SAR (Saudi Arabian Riyal)

1 35.18 35.34

QAR (Qatari Riyal)

1 36.11 36.28

THB (Thai Baht)

1 3.8 3.82

AED (UAE Dirham)

1 36.02 36.18

MYR (Malaysian Ringgit)

1 29.89 30.03

KRW (South Korean Won)

100 10.33 10.37

SEK (Swedish Kroner)

1 12.56 12.62

DKK (Danish Kroner)

1 18.88 18.97

HKD (Hong Kong Dollar)

1 16.95 17.03

KWD (Kuwaity Dinar)

1 431.93 433.89

BHD (Bahrain Dinar)

1 350.88 352.47
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।